दुर्गा प्रसाईंसँग किन भिडिरहेको छ एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनसंगठनहरू र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले मंसिर ७ गते काठमाडौंमा एकै साथ प्रदर्शन गरे ।  प्रशासनको मिहिनेतपूर्ण प्रयासका बावजुद पनि दुवै पक्ष बिहीबार नै प्रदर्शन गरिछाड्ने अडानमा देखिए । छलफल, बहस र विचार मन्थनबाट संविधान र संघीयताको संरक्षण गर्ने होइन कि हिजो पञ्चायत […]

चिठ्ठा परेको भन्दै ठगि गर्नेहरुको विगविगी

  विराटन्युज । पछिल्लो समय प्रविधिको विकासले जसरी फड्को मारेको छ ठगीको स्वरुप पनि त्यसैगरी बदलिएको छ । प्रविधिको माध्यमबाट ठूलो रकमको चिट्ठा परेको जानकारी गराउँदै सर्वसाधारणको बैँक खाता माग्ने साथै डबल पैसा हुन्छ भन्दै पैसा हाल्न लगाएर ठगी गर्ने प्रवृत्ति बढ्दो रुपमा देखिएको छ । चिट्ठा परेको भन्दै सर्वसाधरणहरुको गोप्य विवरणहरु प्राप्त गर्ने र […]

सहकारीको बदमासीलाई सरकारकै संरक्षण, कार्यदलको प्रतिवेदन डेढ महिनासम्म सार्वजनिक भएन

१३ कात्तिक, काठमाडौं । सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गर्न तथा त्यसका सुझाव कार्यान्वयन गर्न सरकारले नै अनिच्छा देखाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित कार्यदलले २६ भदौमा आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको थियो । तर, सरकारले आजसम्म पनि त्यो प्रतिवेदनका सुझाव कार्यान्वयन […]

द्रष्टा र श्रष्टाको सम्मान गरौ । युवा बैज्ञानिकको उपचारमा सकेको सहयोग गरौ ।।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन घर फर्किन थालेपछि केही दिनयता सीमानाका बेलहियामा घुइँचो बढेको छ। इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार भारतमा रहेका नेपालीहरू घर फर्कने क्रम दैनिक बढ्दो छ। सीमावर्ती भारतीय बजार सुनौलीबाट बिहानैदेखि नेपालीको लर्को लाग्ने गरेको छ। भारतको गोरखपुर र नौतनहवासम्म रेलयात्रा गरेर आएकाहरू सुनौलीबाट बेलहियासम्म रिक्सामा आउँछन्। कोही […]

हिक्मत कार्कीले भोली विश्वासको मत लिदै यस्तो छ अंकगणित ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। यस्तो छ अंकगणित ९३ सांसद रहेको काशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सदस्य चाहिन्छ । एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी) को ४ र जनता समाजवादीको १ जना सांससद रहेका छन् ।   नियुक्त भएको ३० दिनभित्र विश्वासको […]

कोशी प्रदेश निर्वाचनमा ओलीले यसो भन्दा औचित्य माथी प्रश्न ।

  १७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश अधिवेशनको निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । बुधबार निर्वाचित पदाधिकारी तथा सदस्यको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष नभएको सूचना पाएको बताएका हुन् । ‘यहाँ निर्वाचन आयोगले गरेका काम कारवाहीहरु टिप्पणी योग्य र आलोच्य भए, जस्तो हुनुपथ्र्याे त्यस्तो हुन सकेन, आगामी […]

राष्ट्रिय सुरक्षा परिषद्द्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल

काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा छलफल भएका विषयमा जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको उल्लेख छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा परिषद्को सचिवालय सिंहदरबारमा […]

कोशी प्रदेशले विश्वास गुमाएको कारण मध्यावधीको संकेत

विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले तत्कालै विश्वासको मत पाउने […]

विराटनगरमा उद्योगी उत्पादन गर्दै उद्योग संगठन, नयाँका लागि प्रस्ताव आह्वान

  विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छन् । आफ्नो सामान उत्पादन गरेर बिक्री […]

डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उहाँको भनाइ छ […]