फोहरमैला व्यवस्थापन र कम्पोष्ट उत्पादन

author
0 minutes, 10 seconds Read

फोहरमैलालाई वायू प्रदूषण, ध्योनी प्रदषण र पानी प्रदूषण पछिको चौथो प्रदूषण पनि भन्ने गरिन्छ जुन मानवीय क्रियाकलाप पश्चात प्रयोग अयोग्य भई त्यागिएका वस्तुहरु हुन् ।
मानिसको सामुहिक बसोबास सँगसँगै सुरु भएको फोहरमैलाको समस्या आज मानव जीवनको एक विकराल समस्या बन्न पुगेको छ ।
फोहरमैलाको खुल्ला डम्पिङ्गका कारण मुसा, छुचुन्द्रा, झिँगा र अन्य रोग सार्ने जीवाणुहरुका माध्यमबाट जनस्वास्थ्यमा ठूलो असर पर्ने हँुदा स्वास्थ्य र अव्यवस्थित फोहर विसर्जन विच सिधा सम्बन्ध रहन्छ
फोहरमैलाको खुल्ला विसर्जजनले माटो, हावा र पानी जस्ता सबै वातावरणीय तत्वलाई असर पु¥याईरहेको हुन्छ ।
फोहरमैला एक प्रत्यक्ष वातावरणीय समस्या भएतापनि यसको व्यवस्थापन कार्य अझै प्राथमिकतामा परेको छैन ।

 

 

 

 

 

 

 

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *