महिला लिग छनोटमा सुदूरपश्चिमको दोस्रो जित
महिला लिग छनोटमा सुदूरपश्चिमको दोस्रो जित

महिला लिग छनोटमा सुदूरपश्चिमको दोस्रो जित

author
0 minutes, 1 second Read

१२ वैशाख, काठमाडौं । महिला लिग छनोटमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई बुधबार ३-० ले पराजित गरेको छ । छनोट प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा सुदूरपश्चिमका लागि अस्मिता चौधरीले ५१औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि यशोदा चिरलले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  source from online khabar

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *