फोहरमैला व्यवस्थापन र कम्पोष्ट उत्पादन

फोहरमैलालाई वायू प्रदूषण, ध्योनी प्रदषण र पानी प्रदूषण पछिको चौथो प्रदूषण पनि भन्ने गरिन्छ जुन मानवीय क्रियाकलाप पश्चात प्रयोग अयोग्य भई त्यागिएका वस्तुहरु हुन् । मानिसको सामुहिक बसोबास सँगसँगै सुरु भएको फोहरमैलाको समस्या आज मानव जीवनको एक विकराल समस्या बन्न पुगेको छ । फोहरमैलाको खुल्ला डम्पिङ्गका कारण मुसा, छुचुन्द्रा, झिँगा र अन्य रोग सार्ने जीवाणुहरुका […]