author

कोशी प्रदेशले विश्वास गुमाएको कारण मध्यावधीको संकेत

विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले तत्कालै विश्वासको मत पाउने […]

विराटनगरमा उद्योगी उत्पादन गर्दै उद्योग संगठन, नयाँका लागि प्रस्ताव आह्वान

  विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छन् । आफ्नो सामान उत्पादन गरेर बिक्री […]

डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उहाँको भनाइ छ […]

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन […]

संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको छ ।” नेपाली विशेषताको समाजवाद स्थापनाका लागि […]

शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा […]

संविधान दिवसकाे हार्दिक शुभकामना, आज असाेज ३, संघीय लाेकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालकाे संविधान जारी भएकाे दिन !! नेपाली समाजकाे राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण गर्दै समाजवादतर्फ उन्मुख हुनकाे लागि सबैमा प्ररेणा मिलाेस् संविधान दिवसकाे अवसरमा यहि शुभकामना व्यक्त गर्दछु !!

संविधान दिवसकाे हार्दिक शुभकामना, आज असाेज ३, संघीय लाेकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालकाे संविधान जारी भएकाे दिन !! नेपाली समाजकाे राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण गर्दै समाजवादतर्फ उन्मुख हुनकाे लागि सबैमा प्ररेणा मिलाेस् संविधान दिवसकाे अवसरमा यहि शुभकामना व्यक्त गर्दछु !! #KPOli #RabiLamichhane #nepal #nationalholiday #psfirst Share this… Facebook Pinterest Twitter Linkedin

विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो । वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेका छन् । सलोन विराटनगर ब्राण्ड मेनेजर प्रेक्षा कोइरालाका अनुसार बिहान १० बजेदेखि ६ः३० […]

चिकित्सक कुट्नेलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। नेपाल चिकित्सक संघको ज्ञापन पत्र बिहीबार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। संघले बिहीबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सकमाथि आक्रमण भएकोले कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो। भदौ २७ गते हेटौंडामा चिकित्सकमाथि आक्रमण भएको […]

डाक्टर कुट्नेलाई पक्राउ गर्न, कानुनबमोजिम मुद्दा चलाउन पनि प्रधानमन्त्रीको निर्देशन चाहिने!

मुद्दा लिएर प्रहरीसमक्ष जानुपर्ने चिकित्सक संघ पनि प्रधानमन्त्रीकहाँ गयो हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै कानुनबमोजिम काम गर्नु भन्ने निर्देशन दिनु परेको पाइएको छ। बुधबारै कुटपिट गर्नेलाई पक्राउ गरेपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गराएको थियो। त्यसपछि चिकित्सक कुट्ने रमा […]