फोहरमैला व्यवस्थापन र कम्पोष्ट उत्पादन

फोहरमैलालाई वायू प्रदूषण, ध्योनी प्रदषण र पानी प्रदूषण पछिको चौथो प्रदूषण पनि भन्ने गरिन्छ जुन मानवीय क्रियाकलाप पश्चात प्रयोग अयोग्य भई त्यागिएका वस्तुहरु हुन् । मानिसको सामुहिक बसोबास सँगसँगै सुरु भएको फोहरमैलाको समस्या आज मानव जीवनको एक विकराल समस्या बन्न पुगेको छ । फोहरमैलाको खुल्ला डम्पिङ्गका कारण मुसा, छुचुन्द्रा, झिँगा र अन्य रोग सार्ने जीवाणुहरुका […]

सप्तकोशी नदीको सबै ढोका खोलियो, आसपास सतर्क आग्रह।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ ढोका खुला गरिएको छ। बिहान ९ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८ हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका […]

स्पेस स्टेशनमा चीनले कवच लगायो

एउटा रुसी स्याटेलाइट गतहप्ता अन्तरिक्षमा विस्फोट भयो । उक्त स्याटेलाइट विस्फोटमा १०० भन्दा धेरै टुक्राहरु यत्रतत्र छरिए। ती टुक्राहरु तिव्र गतिमा चीनको स्पेस स्टेशनतर्फ आइरहेका थिए। जसका कारण चीनले साढे ६घण्टा लगाएर आफ्नो स्पेस स्टेशनको चारैतर्फ कवच लगाइदिएको छ ताकि स्याटेलाइटका टुक्राहरुले कुनै क्षति नपुर्‍याओस् । अन्तरिक्ष विज्ञानमा यो पहिलो पटक भएको हो, जब स्पेस […]