author

पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १ सय जना विद्यार्थी सातौ सेमेस्टरका विद्यार्थीले कलेजमा कार्यक्रम गरि मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।           […]

अनौठो प्रतिस्पर्धा

तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो । व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले […]

महिला लिग छनोटमा सुदूरपश्चिमको दोस्रो जित

१२ वैशाख, काठमाडौं । महिला लिग छनोटमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई बुधबार ३-० ले पराजित गरेको छ । छनोट प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो । सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा सुदूरपश्चिमका लागि अस्मिता चौधरीले ५१औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि यशोदा चिरलले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  source […]

म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको हो । ‘गोठालाहरूले लेकबेँसी गर्न […]

कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता

२५ पुस, विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक शय्याको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले […]

वैजनाथपुरमा राष्ट्रिय गौरवको आयोजना सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने

विराटनगर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला  निर्माण हुने भएको छ ।रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने मेयर नागेश कोइृरालाले बताएका छन् ।उनले सो रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । “सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर-१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता […]

परम्परागत खानपान : हाम्रा पुर्खाहरु कति वैज्ञानिक थिए ?

पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो । आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार गरेको ‘रेसेपी’ हो । दुई पन्युँ भात, एक कचौरा दाल, आधा कचौरा तरकारी, थोरै अचार, एक गिलास दही, दुई चम्चा घिउ । त्यसमा मौसम अनुसार फल्ने […]

कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् । कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री शर्माले आफ्ना विमति मौखिक रुपमा राखेका हुन् । अर्का महामन्त्री गगन थापाले भने लिखित रुपमा […]

महानगर क्षेत्रभित्र क्रिसमस ट्री राख्न निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ। महानगरले प्लास्टिकका फूलमाला […]