ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता

विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो । प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले जानकारी दिए । विज्ञान सङ्काय […]