author
0 minutes, 0 seconds Read

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग कालो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *