author

रास्वपाको गर्यो मधेशमा, तीनदिने केन्द्रीय बैठकदेखि सभा-भेला

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तरक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ । केन्द्रदेखि प्रदेशका उच्च तहका नेताहरु मधेश पुर्‍याएर भावी विकल्प आफू हुने सन्देश प्रवाह गर्न रास्वपाले खोजेको छ । आठ […]

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन् । सहवासको क्रममा दिमागले आनन्द र चरम आनन्दको बारेमा सोच्छ । यसै दौरानमा धेरैले यहीबारे सोच्छन् र भरपुर आनन्द लिने प्रयासमा हुन्छन् । यौनमा उत्तम अनुभव […]

पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार विरोध प्रदर्शनको तयारीमा रहेका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको माग गरेको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार साँझ प्रेस विज्ञप्तिले यस्तो माग गरेका हुन् । संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक माथि प्रशासनिक दमन, धरपकड भएको दाबी गर्दै राप्रपाले […]

दुर्गा प्रसाईंसँग किन भिडिरहेको छ एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनसंगठनहरू र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले मंसिर ७ गते काठमाडौंमा एकै साथ प्रदर्शन गरे ।  प्रशासनको मिहिनेतपूर्ण प्रयासका बावजुद पनि दुवै पक्ष बिहीबार नै प्रदर्शन गरिछाड्ने अडानमा देखिए । छलफल, बहस र विचार मन्थनबाट संविधान र संघीयताको संरक्षण गर्ने होइन कि हिजो पञ्चायत […]

चिठ्ठा परेको भन्दै ठगि गर्नेहरुको विगविगी

  विराटन्युज । पछिल्लो समय प्रविधिको विकासले जसरी फड्को मारेको छ ठगीको स्वरुप पनि त्यसैगरी बदलिएको छ । प्रविधिको माध्यमबाट ठूलो रकमको चिट्ठा परेको जानकारी गराउँदै सर्वसाधारणको बैँक खाता माग्ने साथै डबल पैसा हुन्छ भन्दै पैसा हाल्न लगाएर ठगी गर्ने प्रवृत्ति बढ्दो रुपमा देखिएको छ । चिट्ठा परेको भन्दै सर्वसाधरणहरुको गोप्य विवरणहरु प्राप्त गर्ने र […]

सहकारीको बदमासीलाई सरकारकै संरक्षण, कार्यदलको प्रतिवेदन डेढ महिनासम्म सार्वजनिक भएन

१३ कात्तिक, काठमाडौं । सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गर्न तथा त्यसका सुझाव कार्यान्वयन गर्न सरकारले नै अनिच्छा देखाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित कार्यदलले २६ भदौमा आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको थियो । तर, सरकारले आजसम्म पनि त्यो प्रतिवेदनका सुझाव कार्यान्वयन […]

द्रष्टा र श्रष्टाको सम्मान गरौ । युवा बैज्ञानिकको उपचारमा सकेको सहयोग गरौ ।।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन घर फर्किन थालेपछि केही दिनयता सीमानाका बेलहियामा घुइँचो बढेको छ। इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार भारतमा रहेका नेपालीहरू घर फर्कने क्रम दैनिक बढ्दो छ। सीमावर्ती भारतीय बजार सुनौलीबाट बिहानैदेखि नेपालीको लर्को लाग्ने गरेको छ। भारतको गोरखपुर र नौतनहवासम्म रेलयात्रा गरेर आएकाहरू सुनौलीबाट बेलहियासम्म रिक्सामा आउँछन्। कोही […]

हिक्मत कार्कीले भोली विश्वासको मत लिदै यस्तो छ अंकगणित ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। यस्तो छ अंकगणित ९३ सांसद रहेको काशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सदस्य चाहिन्छ । एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी) को ४ र जनता समाजवादीको १ जना सांससद रहेका छन् ।   नियुक्त भएको ३० दिनभित्र विश्वासको […]

कोशी प्रदेश निर्वाचनमा ओलीले यसो भन्दा औचित्य माथी प्रश्न ।

  १७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश अधिवेशनको निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । बुधबार निर्वाचित पदाधिकारी तथा सदस्यको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष नभएको सूचना पाएको बताएका हुन् । ‘यहाँ निर्वाचन आयोगले गरेका काम कारवाहीहरु टिप्पणी योग्य र आलोच्य भए, जस्तो हुनुपथ्र्याे त्यस्तो हुन सकेन, आगामी […]

राष्ट्रिय सुरक्षा परिषद्द्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल

काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी रामकाजी थापाले प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा छलफल भएका विषयमा जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको उल्लेख छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा परिषद्को सचिवालय सिंहदरबारमा […]