सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्नु हुँदैन : रवि लामिछाने

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् ।  बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने,उनीहरुलाई निरुत्साहित […]