वैजनाथपुरमा राष्ट्रिय गौरवको आयोजना सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने

विराटनगर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला  निर्माण हुने भएको छ ।रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने मेयर नागेश कोइृरालाले बताएका छन् ।उनले सो रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । “सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर-१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता […]