संसद अवरोधको विषयमा पनि छानबिन हुनुपर्छ : चित्रबहादुर केसी

६ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद अवरोधको विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको भन्दै यसबारे छानबिन गर्नुपर्ने बताएका हुन् ।         मुलुक भयङ्कर अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला महिनौं दिनसम्म संसद […]