राजनीति सहमतिको नाममा मुद्दा फिर्ता लिने कानुनको विपक्षमा कांग्रेस र एमाले

२४ भदौ, काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक सहमतिको नाममा मुद्दा फिर्ता लिनसक्ने कानुन बनाउने प्रस्तावको विपक्षमा उभिएका छन् । प्रतिनिधि सभामा विचाराधीन ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८०’ मा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेको राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधिमा माफी हुने र जुनसुकै अदालतमा […]