यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाएका छन् । आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे ।   मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ?’ उनले प्रश्न गरे, ‘५/६ […]