नेपाली समाज रूपान्तरणका केही सवाल

समानता, समावेशी, न्यायपूर्ण र विभेदमुक्त मुलुक बनाउन नसक्दासम्म देश बन्दैन । विकास र समृद्धि भनेको सडक, बिजुली, पानी, अग्ला महल आदि मात्रै होइन, मानवता सहितको समृद्धि चाहिन्छ । ‘न्याय ? न्याय तिमीले अर्काे युगमा प्राप्त गर्नेछौ । यो युगमा त तिमीलाई केवल कानुन मिल्नेछ ।’ यो भनाइ प्रख्यात लेखक तथा अमेरिकी राष्ट्रिय पुस्तक पुरस्कार विजेता […]