घनत्व बढाउँदै पूर्वको आदिवासी आन्दोलन

पूर्वमा सञ्चालित आदिवासी तथा प्रगतिशीलहरूको आन्दोलन गुणात्मक घनत्वको जनआन्दोलन हो । शान्तिपूर्ण तवरबाट यस आन्दोलनलाई निरन्तरता दिने र निष्कर्षमा पुर्‍याउनमा जोड गर्नुपर्दछ । राजकीय स्वीकार्यतामा समय लाग्न सक्छ, जनआन्दोलनको अवधि लम्बिन सक्छ, दमन र प्रतिरोधका शृङ्खला बढ्न सक्छन् । तर, लाजेहाङ लिम्बूको ज्यान लिइसकेको कोशी प्रदेश खारेज आन्दोलन बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश […]