विराटनगरको नमुना विद्या मन्दिरमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गरेको छ। नमुना विद्या मन्दिरका प्रिन्सिपल […]