न्यायलयले गौडा ढुकेर रिव लामिछानेलाइ कार्वाहि गर्यो भन्नेलाइ लेखक अधिवक्ता कृष्ण महराको इाटारो

  गत बुधबार निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको थियो। गृह मन्त्रालयका तर्फबाट उपस्थित सह-न्यायाधिवक्ता संजीवराज रेग्मीले बहस सुरु गरे। उनलाई इजलासबाट केही यस्ता प्रश्नहरू सोधिए जुन प्रश्नहरूले गृहमन्त्री रवि लामिछानेको उपप्रधानमन्त्रीसहित गृहमन्त्री मात्रै होइन, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत जान्छ भन्ने अनुमान गर्न गाह्रो थिएन। तर […]