अनुत्पादक नेतृत्व बाटो छोड, थप बोझ नबन

क्षमता र योग्यता भएको वा आफ्नो जिम्मेवारी बुझेको व्यक्तिले एकैपटकमा आफ्नो कुशलता देखाउँछ । बारम्बार अवसर पाएर पनि केही गर्न नसक्ने व्यक्तिको राज्य सञ्चालनमा कुनै काम छैन । हिजो–आज देशका कुनाकाप्चा सबैतिर सतहमा एउटै बहस चलेको देखिन्छ— ‘नेपाल अब कहिल्यै बन्दैन, नेपाल बनाउने कोही भएनन्, दलहरूले देश बिगारे, नेताहरू भ्रष्ट भए ।’ लोकतान्त्रिक नेपालका लागि […]