मुद्दा लिएर प्रहरीसमक्ष जानुपर्ने चिकित्सक संघ पनि प्रधानमन्त्रीकहाँ गयो हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै कानुनबमोजिम काम गर्नु भन्ने निर्देशन दिनु परेको पाइएको छ। बुधबारै कुटपिट गर्नेलाई पक्राउ गरेपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गराएको थियो। त्यसपछि चिकित्सक कुट्ने रमा […]