आइतबार नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभयो । त्यसको दुई दिन अगाडि उहाँले देश पाकिस्तानको बाटोमा गएको टिप्पणी गर्नुभएको थियो । त्यसबाट पनि एक कदम अगाडि बढेर एमालेले संघीय संसदका दुवै सदन विगत केही हप्तादेखि निरन्तर ‘कब्जा’ गरिरहेको छ । यी तीन वटै विषय […]
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क […]
२७ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ । यो मेलालाई पुरुपोत्तममास अर्थात मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् । कथनअनुसार मलमासलाई नराम्रो महिनाकोरुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका […]
चीन सरकारको संयोजनमा नेपालका सरकारी कर्मचारीलाई चिनियाँ संस्कृति र भाषा विषयक दुई हप्ते सेमिनारमा भाग लिने अवसर मिल्यो। सुरुदेखि नै चीनको गौरवमय विकास, तीव्रतर प्रगति, पूर्वाधारका क्षेत्रमा भएको अभूतपूर्व परिवर्तन र शीघ्र गरिबी निवारण ढाँचा बारे अन्तरक्रिया गर्न पाइने अपेक्षा थियो। नेपालमा गरिबी निवारण र त्यसको सफलता तथा असफलताका विषयमा सदैव विचार विमर्श हुँदै आइरहेको […]
अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् । धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर […]
हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वास्थ सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ […]
रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्।रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्। मुसिकोट नगरपालिका-१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी गएराति मृत फेला परेकी हुन्। nजिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बाहिरबाट ताल्चा लगाएको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा फेला परेको बताए। उनका […]
कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् उनीविरुद्ध नेपाल तामाङ घेदुङको […]
६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद उपादेयताविहीन रहेको निष्कर्ष निकालेका छन् । शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा १६ पाने भिन्न दृष्टिकोण राख्दै उनले जबजलाई कालातीत भइसकेको संज्ञा दिएका हुन्।असार २९ देखि साउनको ५ गतेसम्म चलेको सचिवालय बैठकले भने जबजको सान्दर्भिकता रहेको निष्कर्ष निकालेको थियो । त्यसविपरीत खनालको धारणा आएको हो। ‘बहुदलीय […]