‘खाना नै औषधि’ भन्ने गरिन्छ । सामान्य मान्छेलाई त सही खानपान जरुरी हुन्छ नै । त्यो भन्दा बढी बिरामीका लागि हुन्छ । जब कसैलाई रोग लाग्छ, उपचार गर्छन् । त्यसबेला उनीहरुले धेरै कुरामा सजगता अपनाउनुपर्ने हुन्छ । त्यसमध्ये मूख्य हो, खानपान । चाहे कुनै रोगले ग्रस्त होस् वा उपचार गराइरहेका होस्, उनीहरुका लागि औषधि जत्तिकै […]
काठमाडौं । चिकित्सकलाई बिरामीले भगवानको दर्जा दिन्छन् । आफ्नो उपचार गरेर बचाउने व्यक्तिलाई यो दर्जा दिनु जायज कुरा हो । तर कतिपय अवस्थामा चिकित्सकले लापरवाही गरेर बिरामीको ज्यान गयो भनेर अस्पतालमै नाराबाजी भएका घटना निकै सुनिन्छन् । यसको अर्थ चिकित्सकले उपचार लापरवाही गर्छन् भन्ने होइन, दुर्घटना भएको हुन सक्छ । तर कतिपय अवस्थामा चिकित्सा पेशामाथि […]
डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन । संक्रमित लामखुट्टेले टोक्यो भने […]
२१ गते साउन काठमान्डौ l हामी सबैलाई थाहा छ हातको रेखामा सबै कुरा लुकेको छ। हस्तरेखा शास्त्रका कारण आज, भोलि र भोलि थाहा पाउन सकिन्छ । यही कारण हो कि हस्तरेखा शास्त्रले हात हेरेर हाम्रो जीवनको विगतका पानाहरू सजिलै बुझ्न सक्छ। तर के तपाईलाई थाहा छ रेखा मात्र होइन, हातको औंलाले पनि हाम्रो जीवनको बारेमा […]
बढ्दैछ बालबच्चामा आँखाको समस्या अहिले उपचार सर्वसुलभ हुन थालेसँगै आँखासम्बन्धी समस्याको पहिचान पनि धेरै हुन थालेको छ । जसले आँखासम्बन्धी रोगका बिरामीको संख्या पनि बढेको छ । पहिले पनि आँखामा समस्या त उस्तै हुन्थ्यो तर पहिचानमा कठिनाइका कारण कम भएजस्तो लागेको हो । आँखा हाम्रो शरीरको महत्त्वपूर्ण तर संवेदनशील अंग हो । आँखाबिना जीवनको रंग […]