विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो । वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेका छन् । सलोन विराटनगर ब्राण्ड मेनेजर प्रेक्षा कोइरालाका अनुसार बिहान १० बजेदेखि ६ः३० […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। नेपाल चिकित्सक संघको ज्ञापन पत्र बिहीबार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। संघले बिहीबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सकमाथि आक्रमण भएकोले कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो। भदौ २७ गते हेटौंडामा चिकित्सकमाथि आक्रमण भएको […]
मुद्दा लिएर प्रहरीसमक्ष जानुपर्ने चिकित्सक संघ पनि प्रधानमन्त्रीकहाँ गयो हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै कानुनबमोजिम काम गर्नु भन्ने निर्देशन दिनु परेको पाइएको छ। बुधबारै कुटपिट गर्नेलाई पक्राउ गरेपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गराएको थियो। त्यसपछि चिकित्सक कुट्ने रमा […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ । शनिबार राति फेसबुक मार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक […]
१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने,उनीहरुलाई निरुत्साहित […]
११ भदौ, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठकमा ८ वटा एजेन्डा तय गरिएको थियो । तर तीन घण्टा लामो बैठकमा मुख्यमन्त्री, मन्त्रालयका अधिकारी र स्थानीय तहका जनप्रतिनिधिले ती भन्दा फरक एजेण्डा उठाएपछि सबैलाई समेटेर निर्णय लेखिँदैछ । राष्ट्रिय विकास समस्या समाधान समिति विकास र योजना सम्बन्धी राज्यको सबैभन्दा […]
काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते […]
मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको […]
२७ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ । यो मेलालाई पुरुपोत्तममास अर्थात मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् । कथनअनुसार मलमासलाई नराम्रो महिनाकोरुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका […]
अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् । धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर […]