संविधान दिवसकाे हार्दिक शुभकामना, आज असाेज ३, संघीय लाेकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालकाे संविधान जारी भएकाे दिन !! नेपाली समाजकाे राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण गर्दै समाजवादतर्फ उन्मुख हुनकाे लागि सबैमा प्ररेणा मिलाेस् संविधान दिवसकाे अवसरमा यहि शुभकामना व्यक्त गर्दछु !!

संविधान दिवसकाे हार्दिक शुभकामना, आज असाेज ३, संघीय लाेकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालकाे संविधान जारी भएकाे दिन !! नेपाली समाजकाे राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण गर्दै समाजवादतर्फ उन्मुख हुनकाे लागि सबैमा प्ररेणा मिलाेस् संविधान दिवसकाे अवसरमा यहि शुभकामना व्यक्त गर्दछु !! #KPOli #RabiLamichhane #nepal #nationalholiday #psfirst Share this… Facebook Pinterest Twitter Linkedin

कोशी अध्यक्षले भने : प्रदेश समिति खारेज गरिदिए हुन्छ

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् । प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि […]

विराटनगरको नमुना विद्या मन्दिरमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गरेको छ। नमुना विद्या मन्दिरका प्रिन्सिपल […]