भञ्ज्याङमा डुल्ने कुकुरहरू अगाडिका खुट्टा तन्काउँदै मेरो साइत नियालिरहेका थिए।