नेकपा बैठक : दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने


२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’

यी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी का प्रथम अध्यक्ष एब पार्टीका सर्बोच्च कमाण्डर प्रचण्ड र दितिय अध्यक्ष तथा प्रथानमन्त्रि ओली बाझेको नाटक गर्छन, यो मिलेर देश ले के पायो हेरौ बिगत का २० सौ बर्ष त्यसै खेर गयो , यी फुटेर पनि देशले केहि गुमाउने वाला छैन । मात्र नेकपा को मासिक ८-१० अरब रुपया को कमाइ जो भ्रष्ट्राचारको रकम बाट प्राप्त हुन्छ गुम्ने हो । केहि नलागेर साउदीअरब मा मुदिरको बन्धक जिवन बिताई रहेछु मासिक ३० हज्जार जागिर को लोभमा बिगत ५ बर्ष यता । काठमान्डू मा एमाले कै साथी को मेन =पावर लाइ ३ लाख बुझाएर आइयो साउदी अरब । मलाइ राजतन्त्र फालेपछि पक्कै देशमा तरक्की हुन्छ, आफ्नै देशमा गरिखान पाइन्छ जस्तो लाग्दथ्यो र केहि बर्ष माओबादी आद्नोलन पनि लगियो । त्यस भन्दा पहिले २०४६ साल पछि एमाले जनबर्गीय मा धेरै बर्ष निसुलक खेताला भएर भोकै खटियो /लागियो । बिद्यार्थी कालमा म पनि कमन्युष्ट थिए लागेको थिए अनेरास्वबियु मा , ।। त्यो बेला अखिल पाचौ र अखिल छौठो भन्ने थिए पंचायत कालमा – प्राय आधासरो क्याम्पस मा चुनाव जित्थथे । उनीहरु को भाषणमा प्रमुख गालि का पात्र भनेका बिपी कोइराला नै हुन्थे । यो भारतीय दलाल लेन्डुपे हो , यो संग साबधान हुनु पर्छ, यसले नेपाल बेच्छ । कोशी बेच्यो , गण्डकी बेच्यो अब यसले नेपाल बेच्छ । अनि राष्ट्रबादी स्वतन्त्र बिधार्थी मण्डल भन्ने अर्को बिद्यार्थी संगठन थियो दामोदर सम्सेर ले चलाएको – तिनीहरु ले पनि जसरी अखिल ले गालि गर्थे बिपी लाइ त्यसै गरि गाली गर्थे तर एक जना कमन्युष्ट नेता लाइ गालि गरेको सुनिएन । पछि थपिए बाबुराम – मोटो “श ” को मशाल पार्टीको को उनको काम पनि बिपी लाइ भारतीय दलाल भन्ने नै थियो “पृष्ठभुमि” भन्ने पत्रिका मा छापिन्थ्यो । “मुल्यांकन ” , “दृष्ट्रि “, “छलफल “, “समिक्षा “, “मात्री भुमि “, साप्ताहिक मंच ” आदि पत्रिका को टार्गेट बिपी नै थिए । २०३६ सालमा जनमत सङ्ग्रह भयो तर अखिल पाचौ छैठो , जनमोर्चा , मशाल आदि सबैले जनमत सङ्ग्रह धोखा हो भनेर बहिस्कार गरे । मात्र मनमोहन अधिकारि,सिध्धिलाल सिंह, तुलसी लाल का साना कमन्युष्ठ पार्टी र काङ्ग्रेस को पहलमा बहुदल ले जितेको हो तर बक्सा परिबर्तन गरेर हाराए जनमत सङ्ग्रहमा । रे पनि ४५% जति भोट ल्याएको थियो प्रजातन्त्र बादी बहुदलबादी ले । अहिले बल्ल चिनियो नेपाल का असली हुँ भन्ने कमन्युष्ट को असली अनुहार !! चीन संग सिमा बिबाद छैन अरे , भारत संग पनि एक दुइ ठाउमा छ अरे नत्र आदि आदि । “भारतीय रअ को प्र्क्सीवार (२०५२ -२०६४ ) जसलाई नेकपा ले ‘महान जनयुध्य ” भन्छ ; रअ प्रमुखले आफु भन्दा जुनियर कर्मचारी लाइ हप्काए जसरी रात भर रात भर हप्कौउन्छ प्रधानमन्त्रि लाइ, कालापानी सहितको नक्सा को लोगो र पाठ्य पुस्तक नफेर्ने निर्णय हुन्छ , पानिजाहाज चलाउन कर्णाली, गण्डकीमा बाँध बाध्नने निर्णय हुन्छ , चिनिया ठेकदार लाइ सबै काम डलरमा दिइन्छ, राम्रा नाफा कमाउन सकिने जलबिधुत जति नेपाली लाइ लगानी गर्न नदिएर चीन र भारत लाइ दिइन्छ – अनि भन्छन नाकाबन्दी को समय मा बिरोध गरेर “राष्ट्रबादी को पगरी मोदी ज्यु बाट पाएका ” सरकार ले अर्ग्रगमन को छलांग हाने को हान्यै छन – चीन र भारत नेकपा संग थुरुरुरुर्रु !! अब अहिले भएको देश मा भ्रष्ट्राचार , बिदेशी को चलखेल, कुसासन ले नेपाल नरहने देखेर नै राजतन्त्र को समर्थन गरिएको हो । कमसेकम राजा ले देश बचाऊछन र बिदेशी को यतिसारो नाङ्गो नाच त हुदैन भनेर नै हो । बिगतमा राजा को पालामा राजा को ठुलो इज्जत थियो, बेलायत , अमेरिका, जापान, युरोप का ससद मा राजा ले भासन गर्थे, वान -टु वान बार्ता गर्थे अमेरिकी राष्ट्रपति , बेलायती प्रधानमन्त्रि रानी संग, युरोप का राष्ट्राध्यक्ष सन्, कडा कानुन पालाना थियो देशमा , भ्रष्ट्राचार अलि -अलि मात्र थियो अहिले को जस्तो खर्ब – खर्ब रुपया को भ्रष्ट्राचार थिएन , बिकास भएको थियो अलि अलि भए पनि , अहिले जस्तो ठप्प त् थिएन । त्यसैले अब लागियो २०४७ साल कै संबिधान र राजा ठिक भन्न । भारतीय एजेण्डा संघिया , गणतन्त्र, धर्म निरिपेक्षता , र समग्र २०७२ सालको संबिधान खारेजि गर्न । sources https://www.onlinekhabar.com/2020/12/913670

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0