लकडाउन सरलीकरण बनाउने विषयमा प्रतिनिधी सभामा निर्णय गिरदैः

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए । कोभिड-१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने विषयमा पनि आजै निर्णय हुने बताए । विद्यार्थीको पठन-पाठन सञ्चालन र परीक्षाको विषयमा पनि ठोस निर्णय हुने बताए । sorcesource

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0