विराटनगरमा नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई सहयोग

विराटनगरमा नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई सहयोग _ OB Media

नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए ।

उक्त सम्पुर्ण परिवरलाइ १० केजि चामल, दाल, आलु , नुन , तेल लगाएतको बिविध खाध्यन्न सामाग्री बितरण गरेको उनले बताए । उक्त राहात बितरण सस्थाको सदस्य मार्फतबाट रकम संकलन गरि बितरण गरिएको आयोजक कमिटिका सदस्यले जानकारी दिए। source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0