छोराको जन्मदिन मनाउने क्रममा यस्तो भएपछि

छोरा सन्तोष तिमिलाइ असिम शुभ– कामना । सोचेको थिए विगत वर्षजस्तै यो वर्षपनि मनाउ तर कोरोना कहरको यो विषम परिस्थितीका कारण यो सम्भव हुन सकन आशा छ तिमि सज्जन छौ यो कुरालाइ महशुस गरेउ ।
अमेरीकामा भएको छोराले बाबुलाइ अमेरीका लग्यो अरे । जावानमा भएको ले जापान लग्यो अरे तर मेरो दुर्भाग्य या के भनौ म सग तिम्रो तस्विर रहेनछ छोरा आज तिम्रो जन्मदिनमा शुभ कामना दिनलाइ जसोतसो जोहो गरेर पोष्ट गरेको छु यो वर्षको जन्मदिन यसरीनै मनाउहै । उहि तिम्रो बाबु Like

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0