प्रकृतिसँग नजिक हाै राेगप्रतिराेधात्मक शक्ति बढाओेेै ।

यदि तनाव व्यवस्थापनकाे मुख्य श्राेत भनेकाे प्रकृति सग एकाकार हुने प्रयास गर्नुपर्छ । बनजंगल, चराचुरंगीसँग रमाउन सिक्नुपर्छ । माटो र पानीको सम्पर्कमा रहनुपर्छ । यसले तनावबाट मुक्त त राख्छ नै सकारात्मक सोंच चिन्तन पनि विकास गराउँछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0