अहिलेकाे गठबन्धनकाे नयां नाम आज सार्वजानिक हुदैछ ।

mapase

mapaseतीन पुर्व प्रधानमन्त्रीले लिडगरेकाे गठबन्दनकाे नया नाम मापशे भएकाे खुलासा भएकाे जानकारी एक नेताले गराएपछि गठबन्दनमा खैलाबैला मच्चीएकाे थियाे । पछिल्लाे समयमा नामकाे शुरुकाे एउटा एउटा अक्क्षर मिलाउदा यस्ताे सम्याेग मिलेकाे कुरा नेताहरूले अन्जानमै स्विकारेका छन । याे सम्याेग पुर्व नेपाल कम्युनिष्ट पार्टी एमाले नेता आफ्नैघरमा आगाेलगाएर खरानी बेच्नसम्म असफल प्रयासगर्ने कुटिल कुट्नितिज्ञ हाल कुनै एउटा झुण्डका नेता माधवकुमार नेपाल = मा,भागबण्डामा कुराे नमिलेपछि आफ्ना र आफन्तलाई लुट नदिए कुट प्रतिकार गर्नखाेजे भुट भन्ने सिद्वान्तका पथ पर्दशक, यिनका मतियारका नेता प्रचण्ड = प र नेपालकाे इतिहासले प्रमाणित असक्षम प्रधानमन्त्री शेरबहादुर देउवा = शे यी तिनै जनाकाे नामलाइ एकैठाउमा मिलाउदा बन्ने नाम “मापशे” हुनु गजवकाे सम्याेग नै हाे । मापशे गठबन्धन हुनु अगाडि याे गठबन्दनकाे नाम मार्चण्डे थियाे । जसमा शेरबाहादुर देउवा सहभागी थिएनन् । मार्चण्डे गठबन्दनले मात्र निजी स्वार्थ पूरा नहुने भएपछि माशहारी,कम्फरटेवल मापशे गठबन्धन बनेकाे रहेछ भन्दा कहि कतै मानहानीकाे मुद्दा नलाग्ने समेत मापशे गठबन्धनकाे दावि समेत रहेकाे थियाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0