मत्स्यनारायण : मलमासमा लाग्ने एक मेला (तस्वीरहरू)

२७ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ । यो मेलालाई पुरुपोत्तममास अर्थात मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् । कथनअनुसार मलमासलाई नराम्रो महिनाकोरुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका […]