आफ्ना फैसला र रायलाई प्राज्ञिक बहसको विषय बनाएका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले मौलिक हक, नागरिक अधिकार, संवैधानिक विवाद र वातावरणीय न्यायमा थुप्रै सिद्धान्त प्रतिपादन गरे । अनि आचरण र निष्ठामा त समकक्षी बीचमा समेत अब्बल रहे । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ६५ वर्षको उमेरहदका कारण शुक्रबार अवकाश पाए । सर्वोच्च अदालतमा ७ […]