पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार विरोध प्रदर्शनको तयारीमा रहेका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको माग गरेको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार साँझ प्रेस विज्ञप्तिले यस्तो माग गरेका हुन् । संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक माथि प्रशासनिक दमन, धरपकड भएको दाबी गर्दै राप्रपाले […]