गरिबी निवारणको चिनियाँ मोडल : हामी कहाँ चुक्यौं ?

चीन सरकारको संयोजनमा नेपालका सरकारी कर्मचारीलाई चिनियाँ संस्कृति र भाषा विषयक दुई हप्ते सेमिनारमा भाग लिने अवसर मिल्यो। सुरुदेखि नै चीनको गौरवमय विकास, तीव्रतर प्रगति, पूर्वाधारका क्षेत्रमा भएको अभूतपूर्व परिवर्तन र शीघ्र गरिबी निवारण ढाँचा बारे अन्तरक्रिया गर्न पाइने अपेक्षा थियो। नेपालमा गरिबी निवारण र त्यसको सफलता तथा असफलताका विषयमा सदैव विचार विमर्श हुँदै आइरहेको […]