कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता

२५ पुस, विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक शय्याको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले […]