तरहरा हलगडा सडक खण्डमा समुदाय प्रहरी साइोदारी कार्यक्रम अन्र्तगत समुदाय सचेतना कार्यक्रम सम्पन्न ।

0 minutes, 0 seconds Read

समुदाय प्रहरी साइोदारी कार्यक्रम अन्र्तगत जनचेतनामुलक कार्यक्रम सम्पन्न ।
सुनसरी हलगडा माघ ३ गते इटहरी धरान सडक खण्डमा पर्ने हलगडा तरहरा चौकमा तरहरा प्रहरी चौकीको कार्यालयको आयोजनामा समुदाय प्रहरी साइोदारी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जाडो बढेसगै न्यानोका लागि आगो ताप्दा ध्यान नपुर्याको खण्डमा आगलागि हुन सक्ने सम्भावना हुने भएकोले सम्पुर्ण समुदायमा त्यसतर्फ सचेत रहन र त्यस्ता सम्भावित जोखिम कम गर्न सचेत रहनुपर्ने कुरामा जोड दिनुपर्ने कुरा कार्यक्रको उद्धेश्य रहेको हो ।

 

उक्त कार्यक्रममा ज्ञानु देउजाले सम्बोधन गर्नुभएको थियो । प्र.स नि देउजाले सडक दुर्घटना र यात्रा अवधिभर यातायातका साधनबाट फोहोर मैला वाहिर नफाल्न र आरक्षण सिटको उपयोग गर्न सम्पुर्ण यातायात व्यावसायी, यातायात मजदुर, स्टाफ कर्मचारी, चालक कर्मचारी र यात्रु सम्पुर्ण मा हार्दिक अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा आगलागि बाट कसरी बच्ने, हुस््सुको बेलामा हेड लाईट तथा ईन्डिकेटरको प्रयोग गर्ने, सवारीसाधन तित्र्रगतिमा नचलचउने, आगोताप्रदा अगाडिबाट ताप्नुपर्ने र देशका विभिन्न शहरहरुमा भएको धनजनको क्षेति तर्फ संकेत गर्दै तयस्ता घटनाको समाचार नबन्न समेत उल्लेख छ । जस्को न्युनिकरणको लागि यो जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
यात्रा गर्रर्दा आफु चडेको गाडिको नम्बर याद गर्ने इाुण्डिएर यात्रा आदि कुरामा समुदाय आफै सचेत रहन अनुरोध गर्नुभयो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *