आ व ०८१ ८२मा पनि आर्थीक बेथिती हटेन बजेटमा सुधार छैन : कांग्रेस

 प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गरेपछि संसद् भवनमा सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै पूर्थअर्थमन्त्री महतले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकता भन्दा माथि रहेको बताए ।’दशक लामो नै सुधार गर्ने […]

दाहाल–नेपाल समूह लाई ठुलो झट्का

http://biratonlinenews.com   प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो समुहको व्यवहारबाट दिक्क भएको बताएका छन् । ‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले […]

काठमाण्डौं देखी ‘क्लिन उर्लाबारी’ सम्म

  पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति वेला खोजी खोजी सार्वजनिक सम्पत्ति हडपेर बनाइएका अवैध संरचनाहरू हटाउन लागि परेका छन् । बालेनले यसरी अवैधरुपमा बनेका संरचनाहरूमा माथि डोजर […]

पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १ सय जना विद्यार्थी सातौ सेमेस्टरका विद्यार्थीले कलेजमा कार्यक्रम गरि मायाको चिनो प्रदान गरी विदाई गरेको हो ।           […]

अनौठो प्रतिस्पर्धा

तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो । व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले […]