आँखाको धेरैजसो समस्या औषधी र चस्माबाट समाधान हुन्छ ।

बढ्दैछ बालबच्चामा आँखाको समस्या अहिले उपचार सर्वसुलभ हुन थालेसँगै आँखासम्बन्धी समस्याको पहिचान पनि धेरै हुन थालेको छ । जसले आँखासम्बन्धी रोगका बिरामीको संख्या पनि बढेको छ । पहिले पनि आँखामा समस्या त उस्तै हुन्थ्यो तर पहिचानमा कठिनाइका कारण कम भएजस्तो लागेको हो । आँखा हाम्रो शरीरको महत्त्वपूर्ण तर संवेदनशील अंग हो । आँखाबिना जीवनको रंग […]

मिटरब्याज तथा ठगीविरुद्ध प्रदर्शन

इटहरी र जनकपुरमा प्रदशन भएको र मिटर व्याज र ठगीका कारण तमाम किसानाहरु क्रमशः भूमीहिन किसान बन्दै गएको गुनासो । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र बृहत् नागरिक आन्दोलनले बिहीबार जनकपुरमा प्रदर्शन गरेको छ । जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन […]

अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसायहरु, अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । आज महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । महानगरका कर्मचारी अनुसार पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशाला नाममा सञ्चालन […]