विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो । वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेका छन् । सलोन विराटनगर ब्राण्ड मेनेजर प्रेक्षा कोइरालाका अनुसार बिहान १० बजेदेखि ६ः३० […]

चिकित्सक कुट्नेलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। नेपाल चिकित्सक संघको ज्ञापन पत्र बिहीबार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। संघले बिहीबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सकमाथि आक्रमण भएकोले कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो। भदौ २७ गते हेटौंडामा चिकित्सकमाथि आक्रमण भएको […]

डाक्टर कुट्नेलाई पक्राउ गर्न, कानुनबमोजिम मुद्दा चलाउन पनि प्रधानमन्त्रीको निर्देशन चाहिने!

मुद्दा लिएर प्रहरीसमक्ष जानुपर्ने चिकित्सक संघ पनि प्रधानमन्त्रीकहाँ गयो हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै कानुनबमोजिम काम गर्नु भन्ने निर्देशन दिनु परेको पाइएको छ। बुधबारै कुटपिट गर्नेलाई पक्राउ गरेपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गराएको थियो। त्यसपछि चिकित्सक कुट्ने रमा […]