तरहरा हलगडा सडक खण्डमा समुदाय प्रहरी साइोदारी कार्यक्रम अन्र्तगत समुदाय सचेतना कार्यक्रम सम्पन्न ।

समुदाय प्रहरी साइोदारी कार्यक्रम अन्र्तगत जनचेतनामुलक कार्यक्रम सम्पन्न । सुनसरी हलगडा माघ ३ गते इटहरी धरान सडक खण्डमा पर्ने हलगडा तरहरा चौकमा तरहरा प्रहरी चौकीको कार्यालयको आयोजनामा समुदाय प्रहरी साइोदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जाडो बढेसगै न्यानोका लागि आगो ताप्दा ध्यान नपुर्याको खण्डमा आगलागि हुन सक्ने सम्भावना हुने भएकोले सम्पुर्ण समुदायमा त्यसतर्फ सचेत […]

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।       माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा […]