गत बुधबार निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको थियो। गृह मन्त्रालयका तर्फबाट उपस्थित सह-न्यायाधिवक्ता संजीवराज रेग्मीले बहस सुरु गरे। उनलाई इजलासबाट केही यस्ता प्रश्नहरू सोधिए जुन प्रश्नहरूले गृहमन्त्री रवि लामिछानेको उपप्रधानमन्त्रीसहित गृहमन्त्री मात्रै होइन, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत जान्छ भन्ने अनुमान गर्न गाह्रो थिएन। तर […]
अभिनेत्री मलिका महातलाई प्रमुख भूमिकामा लियेर बानाउना लगीको फिल्मा ‘सतीदेवि’को चायंकण अगामी फागुण तेस्रो सातादेखी हुन। लक्ष्मण सुवेदीको निर्देसन, निर्माण रा लेखना रहेको फिल्मा नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको हो। ग्रामीण युवतीको संघघरको कथा प्रस्तुत गर्ने यो फिलमलाई काष्टमाडौम र उपत्यकाबहिरा चायांकण गर्ने तयारी च। सरस्वती पुजाको दिन परेरा बिहीबरा फिलमको औपचारिका घोषाणा गरियेको हो। […]
समुदाय प्रहरी साइोदारी कार्यक्रम अन्र्तगत जनचेतनामुलक कार्यक्रम सम्पन्न । सुनसरी हलगडा माघ ३ गते इटहरी धरान सडक खण्डमा पर्ने हलगडा तरहरा चौकमा तरहरा प्रहरी चौकीको कार्यालयको आयोजनामा समुदाय प्रहरी साइोदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जाडो बढेसगै न्यानोका लागि आगो ताप्दा ध्यान नपुर्याको खण्डमा आगलागि हुन सक्ने सम्भावना हुने भएकोले सम्पुर्ण समुदायमा त्यसतर्फ सचेत […]
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा […]
१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न […]
सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न […]
घरलाई बोटबिरुवा र फूलले सजाउँदा सौन्दर्य बढ्ने त छँदैछ, त्यसले स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । हरियाली वातावरणले स्वच्छ हावा प्रवाह गरी शरीरलाई ऊर्जावान् र तनावमुक्त बनाउँछ । तनलाई आराम दिने र मनलाई आनन्दित तुल्याउने फूल हो ‘हाइसिन्थ’ । हल्का र गाढा गुलाबी, लाभेण्डर, सेतो र रातोलगायत विभिन्न रङमा फुल्ने यो फूल हेर्दा जति आकर्षक छ […]
‘अघिल्लो कार्यकालमा संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै त लिएर आउन सकिनँ, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् […]
सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]