सुन्दरहरैचा न। पा। वडा नं. ६ स्थित मोरङ जिल्लाकै गौरव मानिएको गछिया खोलामा वर्शेनी हुने नदि कटान नियन्त्रणका लागि तटबन्ध निमार्ण
कार्य शुरु भएको छ । उक्त तटबन्ध निर्माणकार्यको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिले डोनसन गरेको हो । समितिबाट प्राप्त ३०,००,००० बाट उपभोक्ता समिति मार्फत निमार्णकार्य भइरहेको जानकारी सुन्दरहरैचा नगरपालिका ६ न. वडा कार्यपालिकाका वडा अध्यक्ष जिवन कुमार राईले बताउनु भयो । उष्क्त क्षेत्रको अध्यक्ष सहितको प्राविधिक टोलिले स्थलगत निरिक्षण गरको थियो । निरिक्षणका क्रममा अध्यक्षले उपभोक्ता समितिका अध्यक्ष खड्ग बहादुर तामाङ को नेतृत्वको समितिलाई धन्यवाद दिदै थप काममा हौसला प्रदान गर्नुभएको छ ।
समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी
More Stories
फार्मेसीको ठगीधन्दा ! होला त कार्रवाही ?
संसारमै इ–कमर्श क्षेत्रमा महिला सहभागिता
भावीकार्यक्रमहरु बनाउदा सबैले अपनत्व महशुस गर्नेगरि बनाउनु पदर्छ भन्ने उद्धेश्यले सबैको अमुल्य शुझावको अपेक्षा गरिन्छ ।