21/05/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

बालुवाटारको खवरले सदाकालागि MCC खारेज हुने संकेत


एमसिसि (MCC) पास हैन राजश्व अनुसन्धान विभागलाइ सक्रिय बनाउने हो भने अनुदान भन्दा पनि बढी रकम नेपालमै भएको रहस्य पत्ता लागेको यसको खोजि गर्दा नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता दुवैको रक्षा हुने कुरामा उदाहरण बन्दै छ आनसान इन्टरनेसनल प्रालि र यसका सञ्चालक ।

ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका व्यक्ति शोभाकान्त ढकालसहित पाँच जनाविरूद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
लेखापरीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोप्राइटर राजेश्वर श्रेष्ठ सहित आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल,सरोज ढकाल, उमाकुमारी ढकाल सान्टु श्रेष्ठ छन्। विभागका महानिर्देशक प्रकाश पौडेलले उनीहरूले कारोबार शून्य देखाएर प्रचलित आयकर, मूल्य अभिवृद्धि कर लगायत नतिरेको, जालसाजी गरेको,नक्कली तथा झूटो मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार पारेर कारोबार शून्य देखाएको अभियोगमा उनीहरूलाई मुद्दा दायर गरिएको बताए।
More click

आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकालको फर्मले ४२ करोड २६ लाख ७ हजार ३५१ मूल्य अभिवृद्धि कर, आयकर ६८ करोड ४८ लाख २६ हजार ९७ र लाभांश ९ करोड ७५ लाख ८४ हजार ३७६ रुपैयाँ गरि जम्मा १ अरव २० करोड ५० लाख ८० हज्जार ८२४ रुपैयाँ चुहावट गरेको पाइएको र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट बिगो, सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको बिगोको शतप्रतिशत जरिवाना र तीन वर्ष कैद सजाय मतियारका हकमा सो बिगोको आधा जरिवाना र कैद सजायको माग गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । अव सोचौ जो MCC पास गर्न भनि सदन देखि सडक सम्म भौतारिने नेता तथा कार्यकर्ताहरुको घैटामा किन घाम नलागेको । यस्ता प्रकरणहरु र भ्रष्टहरुको खोजि गर्दा कति भेटिन्छन् होला ? यसको खोजि गर्दा नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता दुवै रक्षा हुने कुरामा सबैको ध्यान जावस । पोटो सेतोपाटीबाट
GO BACK MCC