काठमाडौँ– नेकपा एमालेले मोबाइल एप लञ्च गरेको छ।
ललितपुरको गोदावरीमा आयोजित विधान महाधिवेशनमा एपको बारेमा जानकारी दिइएको हो।
अब पार्टीका सबै विवरणहरु एपमा राखिने एमालेले जनाएको छ।
पार्टीको नयाँ सदस्य बन्न चाहनेले पनि अब एपमार्फत नै सदस्यता लिन सक्नेछन् भने सदस्यता नविकरणसमेत एपबाटै हुनेछ।
साथै पार्टी सदस्यहरुबाट उठाइने लेविसमेत एपमार्फत नै संकलन गरिनेछ।
यसअघि कागजमा गरिने सबै काम अब एपमार्फत गरिने बताइएको छ। पार्टीलाई पेपरलेस बनाउन एप ल्याइएको एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए। sorce
असोज १७, २०७८ मा प्रकाशित
❤️ Sue liked you! Click Here: http://bit.do/fSSDp ❤️