19/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

संसद विघटन मुद्दाको बहस अन्त्य, सर्वाेच्च अदालतले दियो यस्तो आदेश !

https://junelidaily.com/19/02/2021/8664.htmlकाठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहस सकिएको छ । शुक्रवार एमिकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन विरुद्धको मुद्दामा बहस सकिएको छ ।