काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद चर्किदै गएका बेलामा एक पक्षले अर्को पक्षलाई कम्जोर बनाउने र आरोप प्रत्यारोप लगाउने क्रम रोकिएको छैन। दाहाल नेपाल पक्षले ओली पक्षलाई कम्जोर बनाउने रणनीति अपनाएको छ भने ओली पक्षले पनि दाहाल नेपाल पक्षलाई कसरी कम्जोर बनाउने भन्ने अस्त्र प्रयोग गर्दै छ। नेताहरुले पनि आफ्नो लाईन क्लियर गर्न तर्फ लागिपरेका छन । तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले ३ धार निर्माण भएका छन। दाहाल-नेपाल को एउटा धर छ ओलीको अर्को धार छ भने बामदेव गौतमको अर्को धार छ बामदेव गौतमले पार्टी एकताकै पक्षमा रहेको बताएका छन तर पार्टी एकता हुने सम्भावना बहने झन् भन्दा झन् झिर्ण बन्दै गएको छ।
बामदेव गौतम तठस्थ भएका कारण पनि दुवै पक्षले आफ्नो पक्षमा लेउने तयारी गरिरहेकै छन। त्यो भने सर्बोच्च अदालत र निर्वाचन आयोग को निर्णयले तय गर्ने देखिएको छ अहिलेको पार्टी विभाजनमा पुर्व एमालेका केहि नेताहरु प्रचण्ड पक्षतिर लागेका छन भने केहि माओवादी नेताहरु ओली पक्षमा लागेका छन । ओली पक्षका नेताहरुले आफु मुलधारको पार्टी भएको दाबि गर्दै आएको छ।
त्यसैले पनि प्रचण्ड पक्षमा गएका पुर्व एमालेका नेताहरु मुलधार अर्थात ओली पक्षमा फर्किने दाबि गरिरहेकै छन। त्यो दाबि कति सत्यमा परिणत हुन्छ हेर्न भने बाकी नै छ। झलनाथ खनाल, माधव कुमार नेपाल प्रचण्डको सति गए पनि पुर्व एमालेका केहि युवा नेता ओली पक्षमै फर्किने मनस्थिति बनाएको ओली पक्ष श्रोतले जानकारी दिएको छ।
काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद चर्किदै गएका बेलामा एक पक्षले अर्को पक्षलाई कम्जोर बनाउने र आरोप प्रत्यारोप लगाउने क्रम रोकिएको छैन। दाहाल नेपाल पक्षले ओली पक्षलाई कम्जोर बनाउने रणनीति अपनाएको छ भने ओली पक्षले पनि दाहाल नेपाल पक्षलाई कसरी कम्जोर बनाउने भन्ने अस्त्र प्रयोग गर्दै छ। नेताहरुले पनि आफ्नो लाईन क्लियर गर्न तर्फ लागिपरेका छन । तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले ३ धार निर्माण भएका छन। दाहाल-नेपाल को एउटा धर छ ओलीको अर्को धार छ भने बामदेव गौतमको अर्को धार छ बामदेव गौतमले पार्टी एकताकै पक्षमा रहेको बताएका छन तर पार्टी एकता हुने सम्भावना बहने झन् भन्दा झन् झिर्ण बन्दै गएको छ।
Source
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग