हाम्रो निरन्तर प्रयास,हामी सबैको खबरदारीले बल्ल आज मिति 2077/09/02 गते बाट केशलिया मार्गको बाटो तीब्र गतिमा पिछ बाटोको लागि काम हुँदै गरेको यश कार्यलाइ विशेष पहल तथा सहयोग बिराटनगर महानगरपालिका मेयर भिम पराजुली ज्युलाइ धन्यवाद साथै केशलिया रोड बनाउनु पर्छ भन्ने संघ्रस समिति समितिलाई पनि धेरै धेरै धन्यवाद …हाम्रो आन्दोलनको बारेमा निष्पक्ष समाचार बनाइ सम्प्रेषण गर्नुहुने सम्पुर्ण मिडिया क्रमी साथीहरू ,पत्रकारहरु ज्युलाइ पनि विशेष धन्यवाद टक्राउन चाहन्छु…निरन्तर प्रयास गर्दा काम हुदो रहेछ…आशा तथा बिश्वासको अनुभुती …
sorce:ganesh shaha facebook page
समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी
More Stories
तटबन्ध निमार्णमा अध्यक्षको सक्रियता ।
संसारमै इ–कमर्श क्षेत्रमा महिला सहभागिता
भावीकार्यक्रमहरु बनाउदा सबैले अपनत्व महशुस गर्नेगरि बनाउनु पदर्छ भन्ने उद्धेश्यले सबैको अमुल्य शुझावको अपेक्षा गरिन्छ ।