\६ वैशाख, गोरखा । र्यापिड टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो
एन्टिवडी पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।
शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको उनले जानकारी दिए । ती महिला चैत ३ गते जापानबाट फर्किएकी थिइन् । source
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग